×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिटिजन्स बैंकको २५ प्रतिशत हकप्रदको लागि बुक क्लोज मिति तय

GLOBAL IME BANK

सिटिजन्स बैंकको २५ प्रतिशत हकप्रदको लागि बुक क्लोज मिति तय

१९ फाल्गुन २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

 

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले निष्काशन गर्न लागेको हकप्रद शेयरको लागि बुक क्लोज मिति तय भएको छ । बैंकले १०:२.५ को अनुपात अर्थात् २५ प्रतिशत हकप्रद बिक्रि गर्न लागेको हो । 
हकप्रद प्रयोजनको लागि फागुन २६ गते शेयर धनि दर्ता पुस्तिका बन्द हुने जनाएको छ । फागुन २५ गतेसम्म कायम शेयर धनीले मात्र हकप्रदको लागि आवेदन दिन सक्ने छन् । 
बैंकले गत आर्थिक बर्षमा १ अर्ब ८ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकले गत बर्षको मुनाफाबाट ७५ करोड रुपैयाँ बराबरको बोनश र  कर प्रयोजनका लागि ३ करोड ७५ लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गरेको थियो । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: