Skip to content
LAXMI SUNRISE BANK

सिटिजन्स बैंकको २५ प्रतिशत हकप्रदको लागि बुक क्लोज मिति तय

अर्थ सरोकार

 

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले निष्काशन गर्न लागेको हकप्रद शेयरको लागि बुक क्लोज मिति तय भएको छ । बैंकले १०:२.५ को अनुपात अर्थात् २५ प्रतिशत हकप्रद बिक्रि गर्न लागेको हो । 
हकप्रद प्रयोजनको लागि फागुन २६ गते शेयर धनि दर्ता पुस्तिका बन्द हुने जनाएको छ । फागुन २५ गतेसम्म कायम शेयर धनीले मात्र हकप्रदको लागि आवेदन दिन सक्ने छन् । 
बैंकले गत आर्थिक बर्षमा १ अर्ब ८ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकले गत बर्षको मुनाफाबाट ७५ करोड रुपैयाँ बराबरको बोनश र  कर प्रयोजनका लागि ३ करोड ७५ लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गरेको थियो । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK