
नेपाल धितोपत्र बोर्डले गोर्खाज फाइनान्सलाई हकप्रद निष्काशनको अनुमति दिएको छ । बोर्डले फाइनान्सलाई २:१ को अनुपातमा ५० प्रतिशत हकप्रद निष्काशनको अनुमति दिएको हो ।
फाइनान्सले अब २८ करोड ९३ लाख बराबरको २८ लाख ९३ हजार ३ सय १३ कित्ता हकप्रद निष्काशन गर्न लागेको हो । हकप्रद निष्काशनको लागि एनआईबिल क्यापिटल मार्केट्स बिक्रि प्रबन्धक रहेको छ ।
फाइनान्सले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्ममा १० करोड ७० लाख खुद नाफा गरेको थियो । हकप्रद निष्काशनपछि फाइनान्सको चुक्ता पुंजी अहिले कायम रहेको ५७ करोड ८६ लाखबाट बढेर ८६ करोड २० लाख पुग्ने छ । गोर्खा डेभलपमेन्ट बैंक र गोर्खाज फाइनान्स मर्ज भई चैत्र २८ बाट २०७२ बाट ‘गोर्खाज फाइनान्स लिमिटेड’को नामबाट एकीकृत कारोबार भईरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्