
धितो पत्र बोर्डले हाम्रो विकास बैंकलाई हकप्रद निष्काशनको अनुमति दिएको छ । बोर्डले बैंकलाई १:२ को अनुपातमा अर्थात् २ सय प्रतिशत हकप्रद निष्काशनको लागि अनुमति दिएको हो ।
बैंकले अब ३० करोड ५८ लाख बराबरको ३० लाख ५८ हजार ३ सय ३९ कित्ता हकप्रद निष्काशन गर्ने छ । हकप्रद निष्काशनको लागि एनआईबिएल क्यापिटल मार्केट्स बिक्रि प्रबन्धक तोकिएको छ ।
बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमास सम्ममा ९२ लाख १६ हजार खुद नाफा कमाएको थियो । हाल बैंकको चुक्ता पुंजी १५ करोड २९ लाख रहेकोमा हकप्रद निष्काशनपछि चुक्ता पुंजी ४५ करोड ८८ लाख पुग्ने छ ।
नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार १ जिल्ले विकास बैंकले ७४ असार मसान्तसम्म चुक्ता पुंजी ५० करोड पुर्याउनु पर्ने छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्