
- अर्थ सरोकार सम्वाददाता
काठमाडौं – हिमालयन बैंकले एक लाख ४५ हजार ५६० कित्ता सेयर लिलामीमा बिक्री गर्ने भएको छ । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानी त्यसभन्दा बढी भाउ तोकेर दरखास्त फारम बुझाउनुपर्नेछ । यो लिलामी सेयरमा चैत १० देखि १६ गतेसम्म दरखास्त बुझाउन पाइनेछ । हिमालयनको बिक्री प्रबन्धकको काम लक्ष्मी क्यापिटल मार्केटले गर्नेछ ।
हिमालयनले कत्तिक २६ देखि मंसिर ३० गतेसम्म हकप्रद सेयर बिक्री खुला गर्दा नबिकेको सर्वसाधारण समूहको सेयर अहिले लिलामीमा बिक्री गर्न लागेको हो । हिमालयन बैंकको चुक्ता पुँजी ६ अर्ब ४७ करोड ६३ लाख २० हजार रुपैयाँ छ भने रिजर्भ कोषमा चार अर्ब २७ लाख ५९ हजार रुपैयाँ छ । हिमालयनको प्रतिसेयर आम्दनी ३५ रुपैयाँ १५ पैसा र प्रतिसेयर नेटवर्थ १७९ रुपैयाँ १६ पैसा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्