
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौं – कञ्चन डेभलपमेन्ट बैंकले ५० प्रतिशत हकप्रदको फागुन १८ गते बाँडफाँड गरेको छ । बैंकले ९ लाख ६७ हजार आठ सय १८ कित्ता सेयर बाँडफाँड गरेको छ ।
हकप्रदमा नबिकेका १३ हजार एक सय ८२ कित्ता सेयर बैंकले फागुन २६ गतेबाट चैत ४ गतेसम्म लिलामी गर्ने भएको छ । बैंकले बैंकले पुस १८ गतेदेखि माघ २३ गतेसम्म बिक्री खुला गरेको थियो ।
ईच्छुक लगानीकर्ताले बैंकको सेयरमा न्यूनतम एक सय कित्तादेखि दश कित्ताको गुणांकमा अधिकतम कित्तासम्म आवेदन गर्न सक्नेछन् । बोलकबोल दाताले एक सय रुपैँयाभन्दा बढि अंकित मूल्य तोकेर लिलामीको लागि आवेदन गर्न सक्नेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्