×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कञ्चन डेभलपमेन्ट बैंकको १३ हजार भन्दा बढी कित्ता सेयर बोलकबोलबाट बिक्री हुँदै

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

कञ्चन डेभलपमेन्ट बैंकको १३ हजार भन्दा बढी कित्ता सेयर बोलकबोलबाट बिक्री हुँदै

Artha Sarokar

२२ फाल्गुन २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाण्डौं – कञ्चन डेभलपमेन्ट बैंकले ५० प्रतिशत हकप्रदको फागुन १८ गते बाँडफाँड गरेको छ । बैंकले ९ लाख ६७ हजार आठ सय १८ कित्ता सेयर बाँडफाँड गरेको छ । 
हकप्रदमा नबिकेका १३ हजार एक सय ८२ कित्ता सेयर बैंकले फागुन २६ गतेबाट चैत ४ गतेसम्म लिलामी गर्ने भएको छ । बैंकले बैंकले पुस १८ गतेदेखि माघ २३ गतेसम्म बिक्री खुला गरेको थियो ।
 ईच्छुक लगानीकर्ताले बैंकको सेयरमा न्यूनतम एक सय कित्तादेखि दश कित्ताको गुणांकमा अधिकतम कित्तासम्म आवेदन गर्न सक्नेछन् । बोलकबोल दाताले एक सय रुपैँयाभन्दा बढि अंकित मूल्य तोकेर लिलामीको लागि आवेदन गर्न सक्नेछन् । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी