Skip to content
LAXMI SUNRISE BANK

लाइफ इन्स्योरेन्स कर्पोरेशनले गर्यो लाभांश घोषणा, हेर्नुस कति दिदैछ बोनस

अर्थ सरोकार

लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले आफ्ना सेयरधनीलाई २४.८ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकको बुधबार (फागुन १८ गते) बसेको ८५औं संचालक समिति बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम रहेको चुक्ता पुँजीको २४.८० प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो ।
 कर प्रयोजनका लागि सेयरधनीले १.३०५२६ प्रतिशत नगद लाभांश पनि पाउनेछन् । सञ्चालक समितिको उक्त निर्णय बीमा समितिको स्वीकृति र आगामी बस्ने बीमकको १५औं वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र लागू हुनेछ ।
हाल लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालको चुक्तापुँजी एक अर्ब छ करोड ९४ लाख ५३ हजार एक सय २५ रुपैयाँ रहेको छ । 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK