Skip to content
LAXMI SUNRISE BANK

नेप्सेले नेरुडे लघुवित्त र नेपाल लाइफको मूल्य तोक्यो

अर्थ सरोकार

  • अर्थ सरोकार सम्वाददाता 

काठमाडौँ  – नेपाल स्टक एक्सचेन्जले नेरुड़े लघुवित्त र नेपाल लाइफ इन्स्योरेन्सको समायोजित मूल्य तोकेको छ नेपाल लाइफ इन्स्योरेन्सको २५ प्रतिशत बोनस पश्चात १९ सय ३२ रुपैयाँ समायोजित मूल्य तोकिएको छ । आजको कारोबारमा दुई प्रतिसत घटी रबढीमा कारोबार गर्न सकिने नेप्सेले जनाएको छ ।
यस्तै नेरुड़े लघुवित्त बिकास बैंकको २० प्रतिशत बोनस र ५० प्रतिशत हकप्रद पश्चात कम्पनीको प्रति कित्ता शेयर मूल्य आठ सय ६५ रुपैयाँ तोकिएको छ। आजको कारोबारमा दुई प्रतिशत घटी रबढीमा करोंबार गर्न सकिने नेप्सेले जनाएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK