×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पोखरा फाइनान्सले करिब १० लाख कित्ता एफपिओ निष्कासन गर्दै

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

पोखरा फाइनान्सले करिब १० लाख कित्ता एफपिओ निष्कासन गर्दै

Artha Sarokar

३० फाल्गुन २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्वाददाता 

काठमाडौँ – पोखरा फाइनान्सले एफपिओ निस्कासनकालागि धितोपत्र बोर्डमा आबेदन दिएको छ । कम्पनीले नौ लाख ८३ हजार ६ सय ८२ कित्ता एफपीओ निष्कासनकोलागि अनुमति मागेको हो ।
पोखरा केन्द्रीय कार्यालय रहेको कम्पनीले  एफपिओ निष्कासनकोलागि बिक्री प्रबन्धकमा एनआइबिएल क्यापिटललार्इ बिक्री प्रबन्धक तोकेको छ।
फाइनान्सको हाल ५५ करोड ७४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको छ । कम्पनीले एफपिओ निष्कासनपछि १५ प्रतिशत हकप्रद निष्कासन गर्ने जनाएको छ। एफपिओ र हकप्रद निष्कासनपछि कम्पनीको चुक्ता पूँजी करिब ८० करोड रुपैयाँ पुग्ने छ ।
             
CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी