
- अर्थ सरोकार सम्वाददाता
काठमाडौं – भारतीय सीमा सुरक्षा बलको गोली लागि कञ्चनपुर गोविन्द गौतमको हत्या भएपछि उत्पन्न हुलदंगामा नेपाल प्रहरीका असईको पेस्तोल हराएको खुलासा भएको छ । गौतमको हत्यापछि कञ्चनपुरको आनन्दबजारमा भारतबिरुद्ध प्रर्दशन गरिएको थियो ।
प्रर्दशनका क्रममा प्रहरीसँग झडप पनि भएको थियो । झडपका क्रममा नेपाल प्रहरीका असई माधव भट्टले बोकेको पेस्तोल हराएको प्रहरीले खुलासा गरेको छ । हुलदंगाका क्रममा असई भट्नले बोकेको पेस्तोल हराएको प्रहरीले प्रतिवेदन सार्वजनिक गरेको छ ।
पेस्तोलमा ७ राउड गोली भरिएको थियो । पेस्ताले कहाँ र कसरी हरायो भन्ने तथ्य अझै खुल्न सकेको छैन । प्रहरीले पेस्तोल हराएदेखि खोजि कार्य जारि पनि राखेको छ । तर पनि फेला पर्न सकेको छैन ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्