
काठमाडौँ – प्रभु बैंकले बीमा सेवा समेत दिने गरि सुर्या लाइफ इन्स्योरेन्स कम्पनी र लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालसँग बैंकास्योरेन्स सम्झौता गरेको छ।
बैंकले फागुन २७ गते यी दुई संस्थासँग सम्झौता गरेको हो । यससँगै बैंकको जुनसुकै शाखाबाट पनि बैंकिङ सेवासँगै जीवन बीमा गराउँन र प्रिमियम शुल्क भुक्तानी गर्न सकिन्छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्