×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आरएसडिसी लघुवित्तको शेयर खरिद गर्ने आज अन्तिम दिन

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISHHOME

आरएसडिसी लघुवित्तको शेयर खरिद गर्ने आज अन्तिम दिन

Artha Sarokar

३० फाल्गुन २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्वाददाता

काठमाडौँ – आरएसडिसी लघुवित्त बित्तिय संस्थाको १५ प्रतिशत बोनस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले आजसम्म दोस्रो बजारमा शेयर खरीद गर्ने लगानीकर्तालाई १५ प्रतिशत बोनस दिने जनाएको छ ।

कम्पनीले यहि चैत्र १२ गते साधारणसभा गर्दैछ । उक्त साधारण सभाकालागि चैत १ गते बुक क्लोज गर्ने जनाएको छ । कम्पनीको चुक्ता पूँजी हाल १० करोड रहेको छ । कम्पनीले १५ प्रतिशत बोनस पश्चात २०० प्रतिशत हकप्रद दिने घोषणा यसअघिनै गरिसकेको छ । कम्पनीले पुष मसान्तसम्म एक करोड नौ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।    

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी