×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चीनसँगको व्यापार लक्षित गरि सानिमाले खोल्यो रसुवाको टिमुरेमा शाखा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

चीनसँगको व्यापार लक्षित गरि सानिमाले खोल्यो रसुवाको टिमुरेमा शाखा

Artha Sarokar

२४ फाल्गुन २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – सानिमा बैंकको ४५ औँ शाखा रसुवा जिल्लाको टिमुरेमा स्थापना भएको छ । मंगलवार बैंकका अध्यक्ष विनय कुमार श्रेष्ठले उक्त शाखाको उद्घाटन गरेका हुन् । बैंकले सक्षम परियोजनाको सहकार्यमा स्थापित टिमुरे शाखाबाट ग्रामिण जनतालाई बैंकिङ सेवा विस्तार गर्ने लक्ष लिएको छ । साथै नेपाल-चीन व्यापारमा समेत उक्त शाखाले थप सहजिकरण गर्ने अध्यक्ष श्रेष्ठले बताए ।
सक्षमले बैंक तथा वित्तीय संस्थाको सेवा ग्रामिण भेगमा विस्तार गर्न सहयोग गर्दै आएको छ । टिमुरेसँगै ४५ शाखा सहित ५० एटिएम काउन्टरबाट बैंकले सेवा दिँदै आएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी