Skip to content
LAXMI SUNRISE BANK

यती बैंकले गाउँ छिरेर वित्तीय साक्षरता कार्यक्रम गर्ने

अर्थ सरोकार

  • अर्थ सरोकार सम्वाददाता 

काठमाडौं – यती डेभलपमेन्ट बैंकले वित्तीय साक्षरताका लागि कार्यक्रम सुरु गरेको छ। बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत जोडौं एक नाता खोली बैंकमा खाताको नारासहित चेतनामूलक कार्यक्रम गर्ने भएको छ।
बैंकले ग्रामिक्ष क्षेत्रहरुमा बैंकिङ र बचतको महत्व बारे जानकारी दिन चेतनामूलक कार्यक्रम तथा वित्तीय साक्षरता कार्यक्रम अभियानलाई सञ्चालन गर्ने जनाएको छ।
बैंकका प्रमुख कार्यकारी अधिकृत सागर शर्माले ग्रामिण भेगका महिला समूह, सरकारी विद्यालय तथा शिक्षाको पहुँच कम भएका क्षेत्रलाई प्राथमिकतामा राखी कार्यक्रम सञ्चालन गरिने जानकारी दिए।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK