
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – वैशाख ३ गतेदेखि अरुण काबेली पावर कम्पनीको सेयर कारोबार खुलेको छ । अरुण काबेलीको पहिलो सेयर कारोबारका लागि प्रतिकित्ता ९९ रुपैयाँ ०७ पैसादेखि अधिकतम २९७ रुपैयाँसम्म नेपाल स्टक एक्स्चेन्जले सीमा निर्धारण गरेको छ । कम्पनीको १ करोड ५० लाख कित्ता आइपीओमा २९ लाख १० हजार कित्ता सेयर सर्वसाधारणसँग रहेको छ ।
अरुण काबेलीले गत कात्तिक ९ देखि १२ गतेसम ३० लाख कित्ता आइपीओ बिक्री खुला गरेको थियो । यो आइपीओमा एक लाख ६६ हजार ११२ जनाले १२ अर्ब ६३ करोड रुपैयाँको आवेदन दिएका थिए । यो आइपीओमा ३५ हजार रुपैयाँ सम्म आवेदन दिनेलाई गोलाप्रथाबाट सेयर बाँडिएको थियो । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्