×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिटिजन्स बैंकको हकप्रद निष्काशन

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISHHOME

सिटिजन्स बैंकको हकप्रद निष्काशन

Artha Sarokar

२३ चैत्र २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको हकप्रद सेयर निष्काशन विहीबारदेखि खुला हुने भएको छ ।  बैशाख २७ गतेसम्म खुला रहने हकप्रद बैंकले २५ प्रतिशत अर्थात १० बराबर २.५को अनुपातमा  निष्काशन गर्न लागेको हो । 

सानिमा क्यापिटल लिमिटेड प्रबन्धकको रुपमा रहेको उक्त हकप्रद निशाकासन सम्बन्धि आवेदन सानिमा क्यापिटल लिमिटेड नारायणचौर, सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड बाटुलेघर र सिटिजन्स बैंक इन्टरनेशनलको सम्पूर्ण शाखा कार्यालयबाट दिन सकिने बताइएको छ ।
हाल चुक्तापुँजी पाँच अर्ब ५३ करोड ७३ लाख ५१ हजार रुपैयाँ चुक्ता पूँजी रहेको बैंकले एक सय रुपैयाँ अंकित दरमा एक अर्ब ३८ करोड ४३ लाख ३७ हजार नौ सय रुपैयाँ बराबरको एक करोड ३८ लाख ४३ हजार तीन सय ७९ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । २५ प्रतिशत हकप्रद सेयर जारी गरेपछि बैंकको चुक्तापुँजी छ अर्ब ९२ करोड रुपैयाँ पुग्नेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी