
डन दावा लामामाथि काठमाडौंको बौद्धमा अज्ञात समूहद्वारा गोलि प्रहार भएको छ । गोली लगेर लामा घाइते भएका छन् । तीन वटा गोली लागेका उनलाई मेडिकल कलेज जोरपाटीमा उपचारका लागि लागिएको छ । अहिले उनको अपरेशन हुँदैछ । लामामाथि मंगलबार विहान कुमारीगालको दिब्या पार्टी प्यालेसमा गोली प्रहार भएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्