×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सफल मर्जर प्रक्रियापछि गोर्खाज फाइनान्सको कारोबार सुरु, ५७ लाख कित्ता शेयर सुचिकृत

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISHHOME

सफल मर्जर प्रक्रियापछि गोर्खाज फाइनान्सको कारोबार सुरु, ५७ लाख कित्ता शेयर सुचिकृत

Artha Sarokar

२० चैत्र २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

सफल मर्जर प्रक्रियापछि गोर्खाज फाइनान्सको कारोबार आइतबारबाट नेप्सेमा सेयर कारोबार खुलेको छ । काठमाडौ फाइनान्स र गोर्खा विकास बैंक गाभिएर गोर्खाज फाइनान्स बनेको हो ।  फाइनान्सको कारोबार ‘GUFL’ सिम्बलबाट सुरु भएको हो ।
आज नै फाइनान्सको ५७ लाख ८६ हजार ६२५ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको छ । फाइनान्सको चुक्ता पुंजी ५७ करोड ८६ लाख ६२ हजार रुपैंया चुक्ता पूँजी रहेको छ ।  ५० प्रतिशत हकप्रद निष्काशनको तयारीमा रहेको फाइनान्सको हकप्रद निष्काशनपछि चुक्ता पुंजी ८५ करोड नाघ्नेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी