Skip to content
LAXMI SUNRISE BANK

सफल मर्जर प्रक्रियापछि गोर्खाज फाइनान्सको कारोबार सुरु, ५७ लाख कित्ता शेयर सुचिकृत

अर्थ सरोकार

सफल मर्जर प्रक्रियापछि गोर्खाज फाइनान्सको कारोबार आइतबारबाट नेप्सेमा सेयर कारोबार खुलेको छ । काठमाडौ फाइनान्स र गोर्खा विकास बैंक गाभिएर गोर्खाज फाइनान्स बनेको हो ।  फाइनान्सको कारोबार ‘GUFL’ सिम्बलबाट सुरु भएको हो ।
आज नै फाइनान्सको ५७ लाख ८६ हजार ६२५ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको छ । फाइनान्सको चुक्ता पुंजी ५७ करोड ८६ लाख ६२ हजार रुपैंया चुक्ता पूँजी रहेको छ ।  ५० प्रतिशत हकप्रद निष्काशनको तयारीमा रहेको फाइनान्सको हकप्रद निष्काशनपछि चुक्ता पुंजी ८५ करोड नाघ्नेछ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK