
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – चैत २५ मा विद्युत सुरक्षा दिवस मनाइने भएको छ । नेपाल विद्युत प्राधिकरण र सोसाइटी अफ इलेक्ट्रिकल इन्जिनियर्स नेपाल (सीन) ले संयुक्तरुपमा सुरक्षा दिवस मनाउन लागेका हुन् । सोसाइटी अफ इलेक्ट्रिकल इन्जिनियर्स नेपाल (सीन) का अध्यक्ष लालुराम तामाङले अब समग्र बिद्युतीय प्रणालीको सुरक्षाको बारेमा सोच्ने बेला आएको बताए ।
मंगलबार सम्पन्न कार्यक्रममा उनले सीन स्थापना भएको २० बर्ष भइसक्दापनि विद्युतमा काम गर्ने कर्मचारीको सुरक्षाका बारेमा गम्भीर .हुन नसकिएको जानकारी दिए । विद्युतको कार्य गर्ने क्रममा कोही सुरुङ बनाउँदा मर्नु परेको र कोही बिजुलीको तार बनाउँदा पोलबाट खसेर अंगभंग समेत हुने जोखिम लिएर कार्यरत रहेका कर्मचारीको सुरक्षाका बारेमा सबै पक्षले गम्भीर भएर सोच्नुपर्ने बेला आएको छ ।
यता विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ शून्यको अवस्थामा पुर्याउन बिद्युतमा काम गर्ने कर्मचारीको योगदान सबैभन्दा बढी महत्वपूर्ण रहेकाले उनीहरुको सुरक्षाका बारेमा प्राधिकरण गम्भीर भएको बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्