
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – सेवा विकास बैंकले पुन: सेयर लीलामीमा ल्याउने भएको छ । बैंकको सात लाख ५२ हजार १५१ कित्ता सेयर लिलामीमा बिहिबारदेखि बिक्री खुला गरेको छ । यसअघि लिलामीमा निष्कासन गर्दा बिक्री नभएको सेयर बैंकले बिहीबारदेखि फेरि लिलामीमा बेच्न लागेको हो । हकप्रद आवश्यकता अनुसार बिक्री नभएपछि लिलामी प्रक्रिया अपनाइएको बैंकले बताएको छ । यसअघि बैंकले गत मंसिर २३ गतेदेखि पुस २७ गतेसम्म हकप्रद सेयर बिक्री खुला गरेको थियो ।
यो सेयर किन्न चाहाने आवेदकले एनएमबि क्यापिटल लिमिटेड नागपोखरी काठमाडौं तथा सेवा विकास बैंकको प्रधान कार्यालय पुष्पलाल चोक बुटवलबाट फारम लिन र बुझाउन सक्नेछन् । बैंकले दिएको जानकारी अनुसार यसमा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहनेछ । स्मरण रहोस्, यो सेयर किन्ने म्याद चैत्र ३० गतेसम्म छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्