
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – यहि बैसाख १४ गते सूर्या लाइफ इन्सुरेन्स कम्पनीको आठौं बार्षिक साधारण सभा हुने भएको छ। कम्पनीले हाल कायम चुक्ता पुँजी ६२ करोड ५० लाख रुपैयाँको ५% बोनस सेयर बितरण गर्ने बिशेष प्रस्ताव समेत साधारण सभामा लैजाने बताइएको छ । अर्थ सरोकार डटकमलाई प्राप्त जानकारी अनुसार कम्पनीको साधारण सभा उद्योग संगठन मोरङको सभाकक्षमा बिहान ११ बजे सुरु हुनेछ ।
उक्त साधारण सभामा कम्पनीले बोनस सेयर जारी गरे पश्चात कायम हुने सेयर संरचना बमोजिम जारी तथा चुक्ता पुँजी बृद्धि गर्ने प्रस्ताव पनि लैजाने जानकारी प्राप्त भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्