×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बजेटपछी कुन रक्सीको भाउ कति बढ्यो ? (सूचीसहित)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

बजेटपछी कुन रक्सीको भाउ कति बढ्यो ? (सूचीसहित)

Artha Sarokar

१६ जेष्ठ २०७४, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – नयाँ बजेटपछी रक्सीको मूल्य बढेको छ। अन्त शुल्क कर, कच्चा पदार्थको मूल्य बढाएपछि स्वत रक्सीको मूल्य १० देखि १२ प्रतिशतसम्म बढेको व्यवसायीहरुले बताएका छन् । प्रतिबोत्तल २ सय ७५ रुपैयाँ रहेको टुबोर्ग वियरको मूल्यमा २० रुपैयाँ बढेर आजबाट २ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ। हेर्नुहोस् सूची :
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी