Skip to content
LAXMI SUNRISE BANK

८.३२ अंकले बढेर १६३७.३० मा रोक्यो बजार

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – साताको दोस्रो दिन सोमबार बजार बढेको छ । आइतबारको तुलनामा आजको बजार ८.३२ अंकले बढेर १६३७.३० विन्दुमा आइपुगेको छ । कुल ५७ करोड २५ लाख भन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एसबिआईले गरेको छ भने त्यसपछि क्रमश: एनएलआईसी र एसएचपिसीले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK