ट्राफिक प्रहरीलाई प्रश्न : यसरी लेन मिच्ने सरकारी गाडीलाईचाहीं कानुन लाग्दैन ? (भिडियो रिपोर्ट) अर्थ सरोकार २५ जेष्ठ २०७४, बिहीबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG काठमाडौँ – यतिबेला सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भएको छ । भिडियोमा सरकारी गाडीले लेन मिचेर अगाडी बढेका छन् । बा २ झ २३०० नम्बरको यो गाडीले लेन मिचेको तथ्य भिडियोमा हेर्नुहोस् । छुटाउनु भयो कि ? ‘यौन दुर्व्यवहार’को जाहेरी परेर थुनिएका कार्कीलाई एनआईसी एशियाले अझै हटाएन, साधारण सभा पनि उनैले सञ्चालन गर्ने !