
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मासहित कर फर्छ्यौटआयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकालविरुद्ध करिब ११ अर्ब भ्रष्टाचारको आरोपसहित विशेष अदालतमा मुद्दा दायर गर्ने भएको छ ।
आजै मुद्धा दर्ता गराउने भनिएपनि समय अभावका कारण शर्मालाई भोलि १० बजे अदालतमा उपस्थित गराउन भनिएको छ ।औपचारिक रुपमा मुद्दा दर्ता भइनसकेकाले अख्तियारले यसबारे थप अन्य केहि खुलाईसकेको छैन ।
मुद्धा दायर भएपछि घटनाले अर्को रुप लिनेछ ।
चुडामणि शर्मा सँग सम्बन्धित यी सामाग्री छुटे कि ?
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्