
काठमाडौँ – हावाबाट बिजुली निकाल्छु भन्दा व्यंग्यको पात्र बनेका केपी ओलीले अन्तत: हावा बाट निकालिएको बिजुलीको उद्घाटन गरेका छन् । हावाबाट बिजुली निकाल्ने कम्पनी बुद्ध पावर प्रालिले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले आफूले पूरा नहुने सपना जनतालाई कहिल्यै नदेखाएको बताए ।
अहिले ३ किलोवाट उत्पादन गर्न सकिने क्षमताको सो आयोजनाबाट जोमसोममै हावाबाट ४० मेघावाटको बिजुली उत्पादन गर्ने लक्ष्य रहेको बताइएको छ । यसअघि, पुर्वप्रधानमन्त्री ओलीले जोमसोमको कोरला सिमाना, सडकको अवस्था र सीमा क्षेत्रको अवलोकन गरेका थिए । उनले कोरोला नाका चाँडै सन्चालनमा आउने र यसबारेमा आफूले चीनिया पक्षसँग कुरा गरेको बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्