
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – अवदेखि पैसा च्यात्नेलाई जेल सजाय हुने भएको छ । नोट च्यात्नेलाई ३ महिना हेल सजाय हुने भएको छ । नयाँ कानुन अनुसार नोट तथा सिक्का केरमेट गर्ने, जलाउने, गाल्ने र च्यात्नेलाई सो दफाको उपदफा २ मा जरिवाना र ३ महिनासम्म जेलको सँजाय हुने व्यवस्था गरिएको छ ।
फौजदारी कसुर सम्बन्धी प्रचलित कानुनलाई संशोधन गरी हालै संसदले पारित गरेको मुलुकी अपराध संहिता, २०७३ को दफा २६३ मा बैँक नोट वा सिक्का केरमेट, जलाउन, गाल्न, च्यात्न वा बैँक नोटमा लेख्न नहुने सम्बन्धी व्यवस्था गरेको छ । यो व्यवस्थापछी अव नोटमा लेख्ने वा नोट च्यात्ने दुवैथरी काम नियम विपरित हुने भएको छ भने तोकिएको ३ महिना जेल सजाय हुने भएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्