
- अर्थ सरोकार सम्बाददाता
भरतपुर – मतपत्र च्यातिएपछी पुन: मतदानको निर्णय भइ भरतपुर महानगरपालिकाको मेयरमा निर्वाचित भएकी रेणु दाहालले २ करोड ७० लाख मुल्य पर्ने प्राडो ल्याण्डक्रुजर गाडी चढ्न थालेकी छिन् । मेयर हुनेबित्तिकै उनले यति रकमको गाडी चढ्न थालेकी हुन् ।
यो गाडी यसअघि नै किनिसकिएको थियो । सो गाडी खरिदमा अनियमितता भएको भन्दै अख्तियारमा मुद्दा समेत छ । मेयरमा निर्वाचित भएपछि काठमाडौँका मेयरले १ करोडको गाडी मगाएको खबरले सामाजिक संजालमा तीब्र विरोध हुँदा भरतपुरकि मेयर रेणु दाहालले २ करोड ७० लाख रुपैयाँको गाडी चढेको खबरले पनि यतिबेला बजार तातेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्