×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

पूर्व विद्यार्थी नेताको खुलासा : ‘जसले माफियाबाट बढी पैसा उठाउन सक्यो, त्यो नै विद्यार्थीको नेता बन्ने हो’

प्रताप शर्मा, २०६५ सालको जनप्रिय बहुमुखी क्याम्पस पोखराका स्ववियु सचिवसमेत रहेका र तत्कालीन समयमा क्याम्पस जलाएको अभियोगमा मुद्धा समेत खेपेका प्रताप शर्माले विशेष खुलासा गरेका छन् । तत्कालीन समयमा आफूमाथि लागेको मुद्धा जितेका उनले  अर्थ सरोकार टेलिभिजन कार्यक्रमको आजको भागमा विद्यार्थी नेताबारे गम्भीर खुलासा गरेका छन् । बाँकी यो भिडियोमा हेनुहोस् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: