×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बजार १२०० पुग्ने भविष्यवाणी मिलाएका दुर्गा भन्छन्, ‘पुषपछी बजार १८०० माथि जान्छ, सेयर किन्ने समय यहि हो’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

बजार १२०० पुग्ने भविष्यवाणी मिलाएका दुर्गा भन्छन्, ‘पुषपछी बजार १८०० माथि जान्छ, सेयर किन्ने समय यहि हो’

Artha Sarokar

७ कार्तिक २०७४, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ- बजार १२०० पुग्छ भनेर भविष्यवाणी गरी ठ्याक्कै मिलाएका दुर्गाप्रसाद काफ्ले पहिलो पटक फेसबुकमा लाइभ देखिएका छन् ।  उनले फेसबुकमा अब बजार बढ्ने र बजार बढ्नुको विकल्प नभएको  बताएका छन् । निकै खरो वक्ताका रुपमा चिनिएका भएपनि यसपाली दुर्गा निकै शालीन रुपमा प्रस्तुत भएका छन् । बजार घट्छ मात्र भनेर रटान लाउने उनी अहिले बजारको भविष्य सुन्दर रहेको बताउँछन् ।: हेरौं उनको भिडियो :
   
उनको अर्को लाइभ भिडियो अर्थ सरोकार डटकमको फेसबुकबाट प्रशारण हुनेछ । 
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी