
काठमाडौं – यूनाइटेड सिमेन्टले आफ्ना ग्राहकलाई विशेष सहुलियत दिने उद्देश्यका साथ गत असार १५ बाट लागू गरेको “बहार छायो १५ बोरामा १ बोरा एक्सट्रा आयो” योजना सकिएको छ ।
सोही योजना अनुसार ग्राहकले १५ बोरा सिमेन्ट खरिद गर्दा १ बोरा सित्तैमा प्राप्त गर्दै आएका थिए । यो योजना भव्य सफलताको साथ यहि कार्तिक १४ बाट समापन गरीएको छ ।
कम्पनीले ग्राहकलाई ध्यानमा राखेर सो योजना उपभोक्ता माझ पस्केको थियो र उद्योगको लक्ष्य अनुसार यो योजनाले आम उपभोक्ता लाभान्वित भएकोमा कम्पनीले पूर्ण सन्तुष्टि व्यक्त गरेको छ ।
केएल दुगड ग्रुपद्वारा उत्पादित युनाईटेड सिमेन्ट बेजोड गुणस्तरको कारण छोटो समयमा नै उपभोक्तामाझ लोकपि्रय बन्न सफल भएको छ ।
नेपाल गुणस्तर प्रमाण चिन्हले सु-सज्जित यस यूनाइटेड सिमेन्ट, उच्च गुणस्तर र आफ्ना ग्राहकहरुप्रतिको सकारात्मक सोचका कारण नै यति छोटो समयमा गुणस्तरीय सिमेन्टको रुपमा चिनिन सफल भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्