
काठमाडौँ- आइतबार उधौली पर्वको सार्बजनिक बिदा परेको छ । शुक्रबारदेखि निरन्तर ३ दिन विदा परेको चर्चा चलीरहँदा यसलाई निर्वाचनसँगै जोडेर समेत हेरिएको छ ।
सार्वजनिक विदा परेकाले भोलि आइतबार देशका सबै शैक्षिक संस्था र सरकारी कार्यालय बन्द रहनेछन् । यद्यपी नेपाल राष्ट्र बैंकले भने बिदाको दिन पनि बैंक खोल्नु भन्ने निर्देशन दिएकाले भोलि बैंकका काउन्टरहरु भने खुल्ला रहनेछन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्