×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिद्धार्थ बैंकको शाखा विस्तार, अब बट्टार, चरिकोट र बागलुङ्गमा पनि सेवा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सिद्धार्थ बैंकको शाखा विस्तार, अब बट्टार, चरिकोट र बागलुङ्गमा पनि सेवा

२० मंसिर २०७४, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – सिद्धार्थ बैंकले मंसिर २० गते बुधबार नुवाकोटको बट्टार, दोलाखाको चरिकोट र बागलुङ्गको बागलुङ्ग बजारमा आफ्नो शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ । बैंकले सो शाखा कार्यालयहरु मार्फत् सम्पुर्ण बैंकिङ सेवा उपलब्ध हुने जानकारी गराएको छ र यस स्थानका व्यापारी तथा सर्वसाधारण बैंकले प्रदान गर्दै आएको उच्चस्तरिय सेवाबाट लाभान्वित हुनेमा बैंक विस्वस्थ रहेको छ । 
हालै सञ्चालनमा आएका नयाँ शाखाहरु सहित बैंकले हाल देशभर रहेका ८० शाखा, ३ एक्स्टेन्सन् काउन्टर, १०३ ब्त्ः, ९९ शाखारहित बैंकिङ्ग सेवा र ६०० भन्दा बढी एइक् मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ । आर्थिक वर्ष २०७४÷०७५ को कार्तिक मसान्तसम्म बैंकले कुल निक्षेप रु. ७८ अर्ब ४६ करोड र कर्जा लगानी रु. ७१ अर्ब ७८ करोड गरेको छ  । सोहि अवधीमा बैंक रु. ८६ करोड संचालन मुनाफा आर्जन गर्न सक्षम रहेको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी