Skip to content

सिद्धार्थ बैंकको साधारण सभा हुँदै, के-के प्रस्ताव लादै ?

Dish Home

अर्थ सरोकार

८ वर्ष अगाडि

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – सिद्धार्थ बैंकले १६ औं वार्षिक साधारण सभा हुने भएको छ । बैंकले  राष्ट्रिय सभागृह प्रदर्शनी मार्ग, काठमाडौंमा  चैत ४ गते बिहान ११ बजे सभा गर्ने भएको हो । बैंकले सभामा १४% बोनस सेयर दिने प्रस्ताव लैजानेछ । यसका लागि बैंकले फागुन २० गते एक दिन बुक क्लोज गर्नेछ । 
सिद्धार्थले बोनस वापत ९५ करोड ५६ लाख ५६ हजार ४०२ रुपैयाँ खर्च गर्नेछ । सिद्धार्थले हकप्रद बिक्री गर्नुभन्दा अघि कायम चुक्ता पुँजी ६ अर्ब ८४ करोड ४९ लाख ४९ हजारलाई आधार मानेर बोनस सेयर दिन लागेको हो । हकप्रद र बोनसपछि भने चुक्ता पुँजी ८ अर्ब ४६ करोड ४३ लाख ८५ हजार २७२ रुपैयाँ पुग्नेछ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्