
काठमाडौँ- उन्नति माइक्रोफाइनान्सले आईपीओको नतिजा सार्वजनिक गरेको छ । सिद्दार्थ क्यापिटलले शुक्रबार ८.३० बजे क्यापिटलको कार्यालय नक्सालमा आइपीओ बाँडफाँड गरेको हो । सिद्धार्थ क्यापिटलले अर्थ सरोकार डटकमलाई दिएको जानकारीअनुसार कुल २ लाख ४४ हजार ४७२ आवेदन परेकोमा २ हजार ४६७ जनाको आबेदन रद्द भएका छन ।
यस्तै आइपीओमा आवेदन दिएकाहरुमध्ये गोलाप्रथाबाट १५ हजार १५ जना सर्वसाधारण र १०१ कर्मचारीले ६ हजार ६०० कित्ता, १२ सामुहिक लगानी कोषले ८ हजार २५० कित्ता सेयर पाएका छन् । नतिजा तल हेर्न सकिन्छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्