×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

११.०५ अंकले घट्यो बजार, लगानीकर्ता तनावमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

११.०५ अंकले घट्यो बजार, लगानीकर्ता तनावमा

Artha Sarokar

६ फाल्गुन २०७४, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको पहिलो  दिन आइतबार बजार घटेको छ । बिहिबारको तुलनामा बजार ११.०५ अंकले घटेर  १४१३.९० विन्दुमा आइपुगेको छ । कुल ५९करोड ६ लाख भन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनआइबिले गरेको छ भने त्यसपछि क्रमश: एसएएनआइएमए र एनएबिआइएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रति्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी