
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – काबेली विकास बैङ्कले २० प्रतिशत नगद लाभांश वितरण गरेको छ । बैंकले फागुन १४ गते नै वितरण गरिसकेको छ ।
बैङ्क खाता अभौतिकीकरण नगराएका शेयरधनीहरुले भने खाताको पूर्ण विवरण सहित निवेदन कम्पनीको रजिष्ट्रारमा पेश गरेपछि मात्र उक्त बोनस शेयर प्राप्त गर्न सकिने कम्पनीले सूचना दिएको छ ।
साथै, कम्पनीले हालसम्म हितग्राही खाता नखोलेका शेयरधनीहरुलाई कम्पनीको शेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटल लिमिटेड वा सिडिएस एण्ड क्लियरिङ्गबाट हितग्राही खाता खोली शेयर अभौतिकीकरण गर्न सकिने जानकारी गराएको छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्