Skip to content
LAXMI SUNRISE BANK

६०% हकप्रद अनुमति माग्न आरएसडीसी पुग्यो धितोपत्र बोर्डमा

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – आरएसडीसी लघुवित्त वित्तीय संस्थाले ६०% हकप्रद सेयर निष्कासनका लागि धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले ५ः३ अनुपातमा २१ लाख ५९ हजार ७०० कित्ता (६०%) हकप्रद सेयर बिक्री गर्न बोर्डमा निवेदन दिएको हो ।
यसमा बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल मार्केट रहेको छ । हाल आरएसडीसीको चुक्ता पुँजी पुँजी ३४ करोड ३ लाख ७९ हजार रुपैयाँ रहेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK