
काठमाडौं – नबिल इन्भेष्टमेण्ट बैङ्किङले अत्याधुनिक सुविधासहितको नबिल इन्भेष्ट एप सार्वजनिक गरेको छ । हाललाई गूगलमा मात्र उपलब्ध यो एप आईओएसमा पनि चाँडै नै उपलब्ध हुने बताइएको छ ।
यो एपबाट नबिल इन्भेष्टमेण्टको डि–म्याट खाता, पोर्टफोलियो म्यानेजमेण्ट सर्भिस सामूहिक लगानी कोष, शेयर बाँडफाँट, शेयर बजार तथा समसामयिक सूचना प्राप्त गर्न सकिन्छ ।
आगामी दिनमा एप्समार्फत नै डि–म्याट खाता खोल्ने तथा अनलाइन पेमेण्ट गर्न सक्नेजस्ता अत्याधुनिक सुविधा सञ्चालन गर्ने योजना रहेको नबिल इन्भेष्टमेण्ट बैङ्किङका प्रमुख कार्यकारी अधिकृत सवीर बादे श्रेष्ठले जानकारी दिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्