
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – वैशाख १२ गते देखि नेपाल सेवा लघुवित्त वित्तीय संस्थाले १ लाख ८० हजार कित्ता आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ दरको आइपीओ निष्कासन गर्न लागेको हो । यसमध्ये ३ हजार ६०० (२%) कित्ता कम्पनीका कर्मचारी र ९ हजार (५%) कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी १ लाख ६७ हजार कित्ता सर्वसाधारणलाई बिक्री गर्न लागिएको हो ।
यो आइपीओमा वैशाख १६ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले आस्वा सदस्य सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन् । यसको बिक्री प्रबन्धक एनएमबि क्यापिटल हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्