×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल सेवाको बुधबारदेखि आइपीओ बिक्री खुला हुँदै, फारम भर्न कहाँ जाने ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेपाल सेवाको बुधबारदेखि आइपीओ बिक्री खुला हुँदै, फारम भर्न कहाँ जाने ?

Artha Sarokar

११ बैशाख २०७५, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – वैशाख १२ गते देखि नेपाल सेवा लघुवित्त वित्तीय संस्थाले १ लाख ८० हजार कित्ता आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ दरको आइपीओ निष्कासन गर्न लागेको हो । यसमध्ये ३ हजार ६०० (२%) कित्ता कम्पनीका कर्मचारी र ९ हजार (५%) कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी १ लाख ६७ हजार कित्ता सर्वसाधारणलाई बिक्री गर्न लागिएको हो ।
यो आइपीओमा वैशाख १६ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले आस्वा सदस्य सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन् ।  यसको बिक्री प्रबन्धक एनएमबि क्यापिटल हो । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी