
एनएमबि बैंकले विश्व सम्पदा दिवसको अवसरमा ‘सातौ एनएमबि बैंक हेरिटेज वाक – २०१८’ मिति २०७५ बैशाख ८ गते शनिवारका दिन आयोजना गरेका थिए । बैंकले राजधानी लगाएत अन्य क्षेत्रिय कार्यालयहरुमा समेत बिभिन्न कार्यक्रमहरुको आयोजना गरी देशव्यापि रुपमा ‘सातौ एनएमबि बैंक हेरिटेज वाक – २०१८’ मनाएको हो ।
यस कार्यक्रमको मुख्य उद्देश्य आम जनमानसमा ऐतिहासिक सम्पदाकोे महत्व बुझाउनु तथा भावी सन्ततीका लागि तीनको संरक्षण गर्नु र सोको चेतना जगाउनु रहेको छ । यस ‘सातौ एनएमबि बैंक हेरिटेज वाक – २०१८’ को उद्घाटन एनएमबि बैंकका संचालकहरु तथा प्रमुख कार्यकारी अधिकृतले संयूक्त रुपमा बैंकका कर्मचारीहरुका माझ गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्