×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विश्व सम्पदा दिवसको अवसरमा एनएमबि बैंकद्धारा सातौं हेरिटेज वाकको आयोजना

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

विश्व सम्पदा दिवसको अवसरमा एनएमबि बैंकद्धारा सातौं हेरिटेज वाकको आयोजना

Artha Sarokar

९ बैशाख २०७५, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


एनएमबि बैंकले विश्व सम्पदा दिवसको अवसरमा ‘सातौ एनएमबि बैंक हेरिटेज वाक – २०१८’ मिति २०७५ बैशाख ८ गते शनिवारका दिन आयोजना गरेका थिए । बैंकले राजधानी लगाएत अन्य क्षेत्रिय कार्यालयहरुमा समेत बिभिन्न कार्यक्रमहरुको आयोजना गरी देशव्यापि रुपमा ‘सातौ एनएमबि बैंक हेरिटेज वाक – २०१८’ मनाएको हो । 
यस कार्यक्रमको मुख्य उद्देश्य आम जनमानसमा ऐतिहासिक सम्पदाकोे महत्व बुझाउनु तथा भावी सन्ततीका लागि तीनको संरक्षण गर्नु र सोको चेतना जगाउनु रहेको छ । यस ‘सातौ एनएमबि बैंक हेरिटेज वाक – २०१८’ को उद्घाटन एनएमबि बैंकका संचालकहरु तथा प्रमुख कार्यकारी अधिकृतले संयूक्त रुपमा बैंकका कर्मचारीहरुका माझ गरेका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी