×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अब मजैमज्जा, सुबिसुको क्लियर टिभीमा अढाइ सय डिजिटल च्यानल

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

अब मजैमज्जा, सुबिसुको क्लियर टिभीमा अढाइ सय डिजिटल च्यानल

५ बैशाख २०७५, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवाप्रदायक कम्पनी सुबिसु केबल नेटले आफ्नो क्लियर टिभी सेवामा दुई सय ५० भन्दा बढी डिजिटल च्यानल विस्तार गरेको जनाएको छ । तीमध्ये ६० भन्दा बढी एचडी च्यानल रहेको सुबिसुले जनाएको छ।
सुबिसुले आफूलाई नेपालकै सबैभन्दा बढी एचडी डिजिटल च्यानल सेवा प्रदायक कम्पनी दाबी गरेको छ ।क्लियर टिभी सेवामा एक हजार नौ सय ९९ को अफर रहेको कम्पनीले जनाएको छ । यसमा ग्राहकले सेट टप बक्स, इन्सटलेसन चार्ज र दुई महिनाको सबस्क्रिप्सन पाइने कम्पनीको भनाइ छ।
क्लियर टिभी सेवा बेसिक र प्रिमियम गरी दुई प्याकेजमा उपलब्ध छ । प्रतिमहिना न्यूनतम पाँच सयदेखि सात सय सेवा शुल्क छ । एकमुष्ट तीन, ६ र १२ महिनाको सेवा खरिद गर्दा विशेष छुट पाइने कम्पनीले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी