×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सूर्या लाइफको हकप्रद भर्ने आज अन्तिम दिन, के तपाई छुट्नु त भएन् ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सूर्या लाइफको हकप्रद भर्ने आज अन्तिम दिन, के तपाई छुट्नु त भएन् ?

४ बैशाख २०७५, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमडौं- सूर्या लाइफ इन्सुरेन्सको ४०% हकप्रद भर्ने आज अन्तिम मिति रहेको छ । इन्सुरेन्सले १०ः४ अनुपातमा २८ लाख ८७ हजार ५०० कित्ता हकप्रद सेयर जारी गर्न बुधबार बुक क्लोज गर्ने भएको छ । 
सूर्या लाइफको गत भदौ २७ गते सम्पन्न साधारण सभाले ४०% हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेको थियो ।
सूर्या लाइफले ४०% हकप्रद निष्कासनका लागि धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ । यसमा बिक्री प्रबन्धकको काम एनआइसी एसिया क्यापिटल लिमिटेडले गर्नेछ । बुक क्लोज हुनुभन्दा अघिल्लो दिनसम्म कायम सेयरधनीले मात्र हकप्रद भर्न पाउने भएकोले मंगलबारभित्र सेयरधनी भइसक्नुपर्नेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी