
काठमाडौं – माछापुच्छ्रे बैंक र टर्कीस्थित युनिभर्सल पेमेन्ट ट्रान्सफरबीच रेमिट्यान्स सम्झौता भएको छ। सम्झौतापत्रमा बैंकका कायम मुकायम नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र युनिभर्सल पेमेन्ट ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत तथा सञ्चालक समिति सदस्य सेरहन काभीले हस्ताक्षर गरेको बैंकले जनाएको छ ।
उक्त सम्झौतासँगै टर्कीबाट रेमिट्यान्स भित्र्याउने माछापुच्छ्रे पहिलो बैंक भएको छ । युनिभर्सल पेमेन्ट ट्रान्सफर टर्कीस्थित अक्टिफ बैंकको स्वामित्वमा रहेको रेमिट्यान्स कम्पनी हो।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्