
काठमाडौं – नेपाल क्रेडिट एन्ड कमर्स (एनसिसी) बैंकले बागलुङमा नयाँ शाखा स्थापना गरेको छ । बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले उक्त शाखाको उद्घाटन गरेको बैंकले जनाएको छ।
कार्यक्रममा नगर प्रमुख पौडलले बैंकहरुले संस्थागत सामाजिक उत्तरदायित्वमा समेत सहभागी हुनुपर्नेमा जोड दिएका छन् । बैंकले यस आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ५९ अर्ब एक करोड निक्षेप संकलन गरेको जनाएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्