Skip to content
LAXMI SUNRISE BANK

वीर अस्पतालको सरसफाइका लागि बैंक अफ काठमाण्डूको सहयोग

अर्थ सरोकार

वीर अस्पतालको सरसफाई तथा रङ्गरोगनको कार्यमा सहयोग पुर्याउने उद्देश्यले बैंक अफ काठमाण्डु ली.ले रु. एक लाख रुपैयाँको आर्थिक सहयोग प्रदान गरेको छ । उक्त कार्यक्रममा बैंकका संस्थागत बैंकिङ् प्रमुख रामप्रताप यादवले वीर हस्पिटल NAMS का निर्देशक प्रा. डा. भुपेन्द्र कुमार बस्नेतलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरे । कार्यक्रममा बैंक तथा NAMS का अन्य कर्मचारीहरुको पनि उपस्थिती रहेको थियो ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK