×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेञ्चुरी र G.M.E रेमिट्बीच रेमिट्यान्स सम्झौता, सेञ्चुरीका ग्राहकलाई हुनेछ यस्तो फाइदा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सेञ्चुरी र G.M.E रेमिट्बीच रेमिट्यान्स सम्झौता, सेञ्चुरीका ग्राहकलाई हुनेछ यस्तो फाइदा

२५ बैशाख २०७५, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र G.M.E. रेमिट्बीच बैशाख २३ गते रेमिट्यान्स सम्झौता भएको छ । सम्झौता अनुसार सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका सम्पूर्ण शाखा कार्यालयहरुबाट G.M.E. रेमिट्बाट पठाएको पैसाको भुक्तानी लिन सकिने बैंकले जनाएको छ । उक्त सम्झौता पत्रमा बैंकका प्रमुख संचालन अधिकृत श्री दिपेश प्रधानर G.M.E. रेमिट्का प्रबन्ध निर्देशक श्री दिबाकर पौडेलले हस्ताक्षर गर्नुभएको छ । 
बैंकले काठमाडौं उपत्यकामा ११ शाखाहरु र ५ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर ८२ शाखाहरु र ३ वटा एक्स्टेन्सन काउन्टर साथै १० वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १११ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।
अन्य जानकारीका लागि बैकको वेबसाइट www.centurybank.com.np तथा बैकका शाखा कार्यालयहरुमा सम्पर्क राख्न अनुरोध गरिन्छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी