Skip to content
LAXMI SUNRISE BANK

मेगा र जि.एम.इबीच सुपर एजेन्ट सम्बन्धि सम्झौता, मेगा मार्फत पठाएको रकम जि.एम.इ मार्फत भुक्तानी गर्ने सकिने

अर्थ सरोकार

काठमाडौ –मेगा  बैंक नेपाल लिमिटेड (मेगा  रेमिट) र जि.एम.इ रेमिट प्रा.लिको  सुपर एजेन्ट सम्बन्धि सम्झौता भएको छ । उक्त  सम्झौतामा जि.एम.इ रेमिटको तर्फबाट प्रबन्ध निर्देशक दिवाकर पौडेल र मेघा बैंकको तर्फबाट निमित्तप्रमुखकार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ ले हस्ताक्षर गरेका छन् ।
सम्झौता पश्चात  मेगा रेमिट मार्फत पठाएको रकम जि.एम.इ रेमिट को ७००० भन्दाबढी एजेन्ट मार्फत भुक्तानी गर्ने सकिनेछ । भने जि.एम.इ रेमिट मार्फत विदेशबाट पठाएको रकम मेघा बैंकले आफ्नो शाखाहरु मार्फत भुक्तानी गर्नेछ ।हाल जि.एम.इ रेमिटले खाडि मुलुकहरु, अमेरिका, यू.के, मलेसिया, दक्षिण कोरिया, जापान लगाएतका देशहरुबाट रेमिट्यान्स कारोवार गदै आएको छ  । 

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK