Skip to content
LAXMI SUNRISE BANK

सिटिजन्स बैंकद्वारा गुठि संरक्षणगर्नको लागि एक लाख ५० हजार आर्थिक सहयोग

अर्थ सरोकार

काठमाडौं– सिटिजन्स बैंक इन्टरनेसनले आफ्नो वार्षिकोत्सवको  गुठि संरक्षणगर्नको लागि आर्थिक सहयोग गरेको छ । बैंकले  रामेछापको त्रिवेणीस्थित मुगीटारमा रहेको नर्वदेश्वर महादेव त्रिवेणी गुठी संरक्षण समितिलाई  एक लाख ५० हजार आर्थिक सहयोग प्रदान गरेको छ । 
सो रकम बैंकका कार्यकारी अधिकृत राजन सिंह भण्डारीको उपस्थितिमा समितिका सदस्य भुवनहरी प्रसाईलाई प्रमख प्रशासकीय अधिकृत उमंग शर्माले हस्तान्तरण गरेको बैंकले जानेको छ  । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK