
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको ८.६१% बोनस सेयरमा मूल्य समायोजन भएको छ । बोनस समायोजनपछि यस बैंंकको सेयर भाउ प्रतिकित्ता १३५.३५ रुपैयाँ कायम भएको छ । सोमबार नेपाल कम्युनिटीको सेयर कारोबार यही मूल्यलाई आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य भने १८१.६७ रुपैयाँ छ ।
बैंकले जेठ १८ गते हुने वार्षिक साधारण सभामा ८.६१% बोनस सेयर दिने प्रस्ताव पेश गर्दैछ । यसका लागि शुक्रबार (वैशाख २८ गते) देखि सभा हुने दिनसम्म बुक क्लोज गरिएको छ । साधारण सभा दरबार लन प्रा.लि. रुपन्देहीमा विहान ९ बजे सुरु हुनेछ । बोनसपछि पुँजी ५२ करोड ६३ लाख ७७ हजार रुपैयाँ पुग्नेछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्