
बुटवल- बुटवलको पुुुष्पलालपार्कमा रहेको ओम डेभलपमेन्ट बैंक बुटवल शाखाले आफ्नो प्रथम बार्षिकत्सव मनाएको छ । बैंकले बुटवल दिपनगरस्थित सुस्तमनस्थिति बाल बिद्यामन्दिरको सरसफाइ गरी त्यहाका विद्यार्थीहरुलाई शैक्षिक, खेलकुद सामाग्री तथा खाजा बितरण गरेर आफ्नो बार्षिकत्सव मनाएको हो ।
कार्यक्रम बैंकका शाखा प्रबन्धक अर्जुन ज्ञवालीको सभापतित्व, कर्मचारी धन बहादुर ठाडाको स्वागत र कर्मचारी अशोक गैरेको संचालनमा सम्पन्न भएको थियो ।बौद्धिक रुपमा अपांग करिब २५ विद्यार्थीहरु बिच केक काटी उनीहरुलाई हौसला बढाउन एवम् खुसी साटासाट गर्न आफुहरुले सुस्त मनस्थिति बाल बिद्यामन्दीर आएको शाखा प्रबन्धक ज्ञवालीले बताए ।
गत सालदेखि नै लुम्बनी बाणिज्य क्याम्पसमा हरेक बर्ष एकजना बिद्यार्थीको भर्ना तथा मासिक शुल्क छात्रबृत्तिको रुपमा प्रदान गरेको जानकारी दिँदै उनले आगामी दिनमा पनि सामाजिम उत्तरदायित्व अन्र्तरगत बैंकले यी र यस्तै क्षेत्रमा सहयोग गर्ने उल्लेख गरे । उनले जर्मनीको सरकारी बैंक के एफ डब्लुसँग सहकार्य गरेको ओमले मुलुक भरका ५३ शाखाबाट मोवाइल बैंकिङ, भिसा एटिम, निशुल्क सि–आस्वा सेवा र बिना धितो १५ लाखसम्म प्रोफेशनल कजा प्रदान गरेको जानकारी समेत दिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्